• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

सर्लाहीमा पाँच वर्षीय बालकको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ११:५३

सर्लाहीमा पाँच वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

National Life

रामनगर गाउँपालिका १ डमारका रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया