• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

प्रकाशित मिति

२०७८ श्रावण ३२ गते, सोमबार ११:२०

३२ साउन, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र विक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र विक्रीदर १६५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र विक्रीदर १३० रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ३३ पैसा र विक्रीदर ८७ रुपैयाँ ७८ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७२ पैसा र विक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ ।

Kamana Sewa

३२ साउन, काठमाडौँ यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।

Classic Tech Desktop

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६० र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ३५ पैसा र विक्रीदर ३२ रुपैयाँ ५१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।


Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 118.50 119.10
EUR (European Euro) 1 139.75 140.45
GBP (UK Pound Sterling) 1 164.31 165.14
CHF (Swiss Franc) 1 129.42 130.08
AUD (Australian Dollar) 1 87.33 87.78
CAD (Canadian Dollar) 1 94.72 95.20
SGD (Singapore Dollar) 1 87.50 87.94
JPY (Japanese Yen) 10 10.81 10.87
CNY (Chinese Yuan) 1 18.29 18.39
SAR (Saudi Arabian Riyal) 1 31.60 31.76
QAR (Qatari Riyal) 1 32.35 32.51
THB (Thai Baht) 1 3.55 3.57
AED (UAE Dirham) 1 32.26 32.42
MYR (Malaysian Ringgit) 1 27.96 28.11
KRW (South Korean Won) 100 10.19 10.25
SEK (Swedish Kroner) 1 13.70 13.77
DKK (Danish Kroner) 1 18.80 18.89
HKD (Hong Kong Dollar) 1 15.23 15.30
KWD (Kuwaity Dinar) 1 394.15 396.14
BHD (Bahrain Dinar) 1 314.24 315.83

प्रतिकृया