• ३१ भदौ २०८३, बुधबार
  • २ः५७ दिउँसो

आज सुनको मूल्य

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार १२:२८

आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

National Life

आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया