• १७ असोज २०८३, शनिबार
  • ६ः३२ बिहान

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (कामु) मा कडेल

प्रकाशित मिति

२०७८ श्रावण १७ गते, आईतवार ०२:१२

१७ साउन, २०७८ काठमाडौँ : सिद्धार्थ बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद कडेललाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिन लागेकोले बैंकले कडेललाई नियुक्त गरेको हो । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

National Life

प्रतिकृया