• १७ असोज २०८३, शनिबार
  • ७ः१० बिहान

शनिबारदेखि लागु हुने गरी एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक

प्रकाशित मिति

२०७८ श्रावण १७ गते, आईतवार ०२:२३

१७ साउन २०७८ काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १६ गते शनिबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

National Life

बैंकले सुचना प्रकाशन गरेर नयाँ व्याजदरमा विभिन्न प्रकारको ऋणमा ९.९९ प्रतिशतदेखि १२.४९ प्रतिशतसम्म व्याजदर जारी गरेको छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया