• १२ असोज २०८३, सोमबार
  • ८ः१० राती

योजना आयोगका उपाध्यक्ष र सदस्यहरुलाई प्रधानमन्त्री देउवाले गराए सपथ

प्रकाशित मिति

२०७८ श्रावण १४ गते, बिहीबार ११:११

१४ साउन, २०७८ काठमाडौँ : नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज विहीबार सपथ ग्रहण गरेका छन् । विहीबार विहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगको उपाध्यक्ष डा. विश्वनाथ पौडेल साथै सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

National Life

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्ती गरेको थियो । आयोगमा एक उपाध्यक्ष, आठ जना सदस्यह र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।


बजेट निर्माण र बजेट कार्यान्वयनको अनुगमन, योजना निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मानिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया