• १३ असोज २०८३, मंगलबार
  • ११ः३२ राती

सुनको मूल्य बृद्धि तोलामा कति ?

प्रकाशित मिति

२०७८ श्रावण ११ गते, सोमबार ११:३६

११ साउन, २०७८ काठमाडौँ : साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया