• ३१ भदौ २०८३, बुधबार
  • ९ः३४ राती

 काठमाडौँबाट ८२ जना पाकेटमारलाई पक्राउ

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०३:४९

काठमाडौँबाट ८२ जना पाकेटमारलाई पक्राउ गरिएको छ ।

National Life

टेकुका प्रहरी डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको थियो ।

पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, माबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए । पक्राउ परेका उनिहरुमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया