• १३ असोज २०८३, मंगलबार
  • ९ः१० राती

२४ घण्टमा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०४:५९

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

प्रतिकृया