• १४ असोज २०८३, बुधबार
  • १०ः२७ राती

सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार ०८:५०

काठमाडौँ : सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका ३ धानखेत ईलाकाबाट लागुऔषध बरामद गरेको छ ।

National Life

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको टोलीले लागुऔषध डाईलेक्स डिसी ९४
बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा बरामद गरेको हो ।


प्रहरीलाई देख्नासाथ लागूऔषध ल्याउने व्यक्तिले आफूले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएका थिए। उक्त झोला जाँच गर्दा डाईलेक्स डिसी ९४ बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा फेला परेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया