• ४ असोज २०८३, आइतबार
  • १०ः४३ राती

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

प्रकाशित मिति

२०७८ असार ११ गते, शुक्रबार ०७:१३

काठमाडौँ : कोभिड–१९ का कारण २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ।

National Life

परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउनेछन्।


वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४–३ वर्षे स्नातक तह प्रथम वर्ष मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट ९आंशिक० परीक्षा दिने परीक्षार्थीको परीक्षा कोभिड–१९ का कारण वैशाख १३ गतेपछिका परीक्षा स्थगन भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया