मंगलबार नेप्सेमा करेक्सन, कारोबार रकम भने साढे १६ अर्ब नाघ्यो
प्रकाशित मिति
२०७८ असार १ गते, मंगलवार ०४:०४
काठमाडौँ : गत सोमबार अधिकतम ४२ अंकले बढेर हालसम्म उच्च विन्दु (तीन हजार) माथि पुगेको नेप्से परिसूचकमा मंगलबार सामान्य करेक्सन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.१० विन्दुमा झरेको हो । यद्यपि, आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने धनात्मक भएका छन् । नेप्सेका अनुसार यस दिन समग्र इन्डेक्स ३.७२ अंकले गर्दैगर्दा यता, सेन्सेटिभ इन्डेक्स भने झिनो ०.२५ अंकले स्तरोन्नती हुँदै ५५०.२६ विन्दुमा पुगेको हो ।
आज कुल २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर १ लाख ६४ हजार ७९० पटक किनबेच हुँदा कुल १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ रुपैयाँको कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड, लगानी र अन्य समूह बाहेका सबै समूहहरु ऋणात्मक रहेका छन् ।
Related
Recent News
- एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
- सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण सञ्चालन हुने
- यस्तो छ आजको मौसम
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने






प्रतिकृया