• २१ जेठ २०८३, बिहीबार
  • ६:२० बिहान

जिदानले छाडे रियाल मड्रिड

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०४:०९

काठमाडौं: रियाल मड्रिडले मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेको घोषणा गरेको छ । २०१६ मा पहिलो पटक रियाल मड्रिडको प्रशिक्षक बनेका जिदानले लगातार तीन पटक च्याम्पियन्स लिग जिताएका थिए ।


त्यसपछि एकाएक राजीनामा दिएका जिदान २०१९ मा पुनस् प्रशिक्षकको रूपमा रियाल फर्किएका थिए । उनले सिजनको समाप्तिसँगै क्लब छाड्ने निर्णय गरेपछि क्लबले उनलाई रिलिज गरेको हो ।

Kamana Sewa

रियालले उनको निर्णयको सम्मान गर्दै क्लबका लागि उनको योगदानको सदैव सम्मान गर्ने बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया