वैदेशिक रोजगारीमा जाने कामदारको अनलाइनबाटै बिमा हुने
प्रकाशित मिति
२०७६ जेष्ठ २६ गते, आईतवार ०१:३६
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको बैदेशीक रोजगार विभागले आगामी आर्थिक वर्षदेखी रोजगारीका लागि विदेश जाने कामदारहरुको बिमा अनलाइन प्रणालीबाट गर्ने तयारी गरेको विभागले जानकारी दिएको छ ।
रोजगारीको खोजीमा विदेशिने कामदारले घरमै बसेर मोबाइलबाटै बिमा सेवा लिन सक्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारले गर्ने म्यादी बिमामा हुने अनियमिताता रोक्न तथा कामदारमाथि आइपर्ने समस्या निराकरण गर्न अनलाइन प्रणालीको प्रावधान अघि सारिएको विभागले जनाएको छ ।
अनलाइन बिमा गर्दा आफूले श्रम स्विकृति लिएको म्यानपावरको नामसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिने विभागले जनाएको छ । अनलाइन प्रणालीमार्फत बिमा गर्दा कामदारको समयको बचत हुने मात्र नभई ठगी कम हुने समेत विभागको विश्वास छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया