• २१ असोज २०८३, बुधबार
  • २ः४४ दिउँसो

एक युवक मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७६ जेष्ठ २६ गते, आईतवार ०१:३२

भक्तपुरमा एक युवक मृत अवस्थामा फेला परेको छ ।

National Life

आइतबार बिहान भक्तपुर नगारपालिका वडा नम्बर-१ स्थित सल्लाघारीको ९९ रोपनी चौरमा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमादका ४० वर्षीय झनक खत्रीको शव फेला परेको हो ।

फेला परेका शव नजिकै बिषादी फेला परेकोले मृतकले विष सेवन गरेको हुनसक्ने बताइएको छ । उनको शव पोष्टमार्टका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया