• १२ असोज २०८३, सोमबार
  • १०ः४१ राती

बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने माधव नेपाल पक्षको निर्णय

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार ११:१८

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया