• २७ भदौ २०८३, शनिबार
  • ७ः५८ बिहान

नेप्से ५४ बिन्दुले बढ्यो

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०२:५१

काठमाडौँ :  कोरोना महामारी नियन्त्रणका लागि राजधानीलगायत देशका मुख्य सहरमा निषेधाज्ञा लगाइएको बेला आइतबार सेयर बजार मापक परिसूचक नेप्से ५४ बिन्दुले बढेको छ। अघिल्लो दिनको तुलनामा २.०७ प्रतिशतले बढ्दा नेप्से २६६५.११ बिन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो कारोबारमा चार अर्ब ३५ करोड रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार सात अर्ब ३६ करोड रूपैयाँ बराबरको कारोबार भयो।  यसदिन २ सय २६ कम्पनीको सेयर कारोबार भएको छ।

प्रतिकृया