फाइबर भएको खाना खाऔँ स्ट्रोकबाट बच्न बढि
प्रकाशित मिति
२०७८ बैशाख १६ गते, बिहीबार ०५:१६
काठमाडौं :खाना खादाँ धेरैले यसमा हुने पोषण र अन्य तत्वबारे ध्यान दिदैनन् । जसका कारण अनियन्त्रित खाना वा जानकारी बिना जे पायो त्यहि खादाँ शरीरमा असर पर्ने गर्दछ ।
खानामा सकेसम्म बढी फाइबर अर्थात् रेशा भएका पदार्थ खानु पर्दछ । फाइबरयुक्त खाना खादाँ स्ट्रोकको खतरा कम हुन्छ । अन्यथा कम पोषक तत्व भएको आहार मात्रा खादाँ स्ट्रोक हुने खतरा बढी हुने ’स्ट्रोक’ जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।
फाइबर र मुटु रोगबारे धेरै अन्ययनमा अध्ययनकर्ताहरूले खानामा फाइबरको मात्रा बढी भएमा स्ट्रोक खतरा कम हुने बताएका छन् । खानामा फाइबरको मात्रा सात ग्राम बढ्दा स्ट्रोकको खतरा सात प्रतिशतसम्म कम हुन्छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया