• १५ असोज २०८३, बिहीबार
  • ६ः१० बेलुका

गृहमा सुधन र विज्ञान–प्रविधिमा महावीर पुन सिफारिस

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:२३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङ लाई गृहमन्त्रीमा र महावीर पुन लाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन्।

National Life

सिफारिसअनुसार दुवै जनाले आज दिउँसो ३ बजे शीतलनिवासमा शपथ लिने तयारी गरिएको छ। यसअघि गुरुङ सम्पत्ति विवरण विवादपछि राजीनामा दिएका थिए। पछि छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्ष निकालेको थियो।

नयाँ सिफारिससँगै सरकारका दुई महत्वपूर्ण मन्त्रालयमा नेतृत्व परिवर्तन हुने भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया