प्रतिनिधिसभा नियमावली २०८३ सार्वजनिक(नियमावलीसहित)
प्रकाशित मिति
२०८३ जेष्ठ १९ गते, मंगलवार ०१:३५
१९ जेठ २०८३ काठमाडौं – प्रतिनिधिसभाको नयाँ नियमावली सार्वजनिक गरिएको छ। संसद् सचिवालयले प्रतिनिधिसभा नियमावली, २०८३ आफ्नो वेबसाइटमा राखेको जनाएको छ।

गत आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा नियमावली पारित भएको थियो। नियमावली पारित गर्ने क्रममा सदनमा पक्ष–विपक्षबीच तीव्र विवाद र नाराबाजी भएको थियो।
विपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्याल ले प्रक्रिया अगाडि बढाउँदै नियमावली निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसक्रममा सदनमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
पारित नियमावली अहिले संसद् सचिवालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
Related
Recent News
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया