• १९ असार २०८३, शुक्रबार
  • ४:५० बिहान

निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता, ६ महिनाभित्र मोडालिटी टुंग्याइने

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:५८

१५ जेठ २०८३ काठमाडौं – सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई आगामी बजेटमा प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजगढ विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्र टुंग्याइने घोषणा गरेका छन् ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि पनि बजेट विनियोजन गरेको जनाएको छ । यस्तै, दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्ने योजना पनि अघि सारिएको छ ।

Kamana Sewa

प्रतिकृया