सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि, न्यूनतम करिब ४० हजार पुग्ने
प्रकाशित मिति
२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:५०
१५ जेठ २०८३ काठमाडौं – सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको जानकारी दिएका छन् ।

पछिल्लो चार वर्षदेखि तलब नबढेको अवस्थालाई ध्यानमा राख्दै हालको महँगी भत्ता समेत समावेश गरी तलब संरचना पुनः समायोजन गरिएको उनले बताए ।

यसअनुसार कार्यसम्पादनको आधारमा पारिश्रमिक प्रणाली सुरु गर्दै नयाँ तलबमानअनुसार मासिक १० प्रतिशत प्रोत्साहन भत्ता समेत व्यवस्था गरिएको छ ।

सरकारका अनुसार समग्र रूपमा करिब २१ प्रतिशतसम्म तलब वृद्धि हुने र ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने अपेक्षा गरिएको छ ।
Related
Recent News
- नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा एमडी कप फुटसल प्रतियोगिता आयोजना
- हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब प्रिमियम आर्जन गर्न सफल
- गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्ड
- यांगो राइडद्वारा नेपाल ट्राफिक प्रहरीसँग मिलेर सडक सुरक्षा कार्यक्रम आयोजना
- नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित
- कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
- प्रभु बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत डिजिटल बोर्ड हस्तान्तरण
- सहकारी अनियमिततामा सरकार निर्मम हुन्छ : मन्त्री प्रतिभा रावल
- डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
- मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ८ एआईजीको सरुवा र शिक्षा नियमावली स्वीकृत
Crime
Politics
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज
- रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, दुई सदस्यको नाम हेरफेर
- २५ दल–घटकको एकतापछि नेकपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै




प्रतिकृया