• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

किसानलाई राहतः सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०५:०१

११ जेठ २०८३ काठमाडौं – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तथा मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो ।

Kamana Sewa

किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चित गर्न समयमै समर्थन मूल्य निर्धारण गरिएको सरकारले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया