• २ भदौ २०८३, बुधबार
  • ३:५० बिहान

प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत

प्रकाशित मिति

२०८३ जेष्ठ ६ गते, बुधबार ०२:०६

६ जेठ २०८३ काठमाडौं – बालेन्द्र शाह को तर्फबाट प्रतिनिधिसभामा दुई वटा विधेयक प्रस्तुत गरिएको छ । प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ संसदमा पेश गरेकी हुन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक जेठ ७ गते बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

Kamana Sewa

प्रतिकृया