१० वर्षदेखि निष्क्रिय खाताहरू बन्द गर्दै हिमालयन बैंक, रकम दाबी गर्न आग्रह
प्रकाशित मिति
२०८३ बैशाख १६ गते, बुधबार १०:३७
१६ बैशाख २०८३ काठमाडौं- हिमालयन बैंक लिमिटेडले १० वर्षदेखि शून्य मौज्दात रही निष्क्रिय रहेका खाताहरू बन्द गर्ने भएको छ। बैंकले लामो समयदेखि चल्ती नभएका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम दाबी गर्न समेत आग्रह गरेको छ।
बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षसम्म शून्य मौज्दात रही सञ्चालनमा नरहेका खाताहरू बन्द गरिनेछ।
साथै, सोही अवधिसम्म चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्ताहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आफ्नो रकम लिन सम्बन्धित बैंक शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ। बैंकले २० वर्षसम्म पनि दाबी नपरेका निक्षेप रकम भने नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने जनाएको छ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया