• ४ साउन २०८३, सोमबार
  • २:०० बिहान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक बोलाइयो

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार १२:४१

२ बैशाख २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक बुधबार अपरान्ह ४ बजे बस्नेछ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक सरकारी कामकाज र नीतिगत विषयमा छलफल हुने तथा केही महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

Kamana Sewa

प्रतिकृया