• ५ असोज २०८३, सोमबार
  • २ः१८ दिउँसो

नवनियुक्त दुई मन्त्रीहरूले लिए शपथ

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०९:२२

२७ चैत,२०८२ काठमाडौं – नवनियुक्त दुईजना मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयले साँझ ६ बजेका लागि शपथको तयारी गरे पनि उपसभामुख निर्वाचन ढिला हुँदा शपथको समय पछि धकेलिएको थियो।

National Life

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी आजै नियुक्त भई शपथ लिएका हुन्।

प्रतिकृया