• ४ साउन २०८३, सोमबार
  • ११:४१ बेलुका

सुनको मूल्यमा गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८२ चैत्र २३ गते, सोमबार १०:५०

२३ चैत,२०८२ काठमाडौं – आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको हो ।

Classic Tech Desktop

प्रतिकृया