• १ असोज २०८३, बिहीबार
  • ९ः४८ बिहान

यस्तो छ जेनजी आन्दोलनको प्रतिवेदन (पूर्णपाठ)

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार १०:५३

१२ चैत,२०८२ काठमाडौं- गत भदौं २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति सम्बन्धमा सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन मिडियामा सार्वजनिक भएको छ। समितिको संयोजक गौरी बहादुर कार्की हुन्।

National Life

प्रधानमन्त्री सुशिला कार्कीलाई पेश गरिएको ९०७ पृष्ठको प्रतिवेदन बीमापोष्टले प्राप्त गरेको छ। प्रतिवेदनमा आन्दोलनका क्रममा भएको क्षति, घटनाक्रमको विवरण र जिम्मेवार निकाय तथा पदाधिकारीहरूको भूमिका उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया