• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

बालेनले चुनावमा कति गरे खर्च ?

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ०२:०१

२५ फाल्गुन,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन् । झापा–५ बाट उम्मेदवार बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका बालेनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

Kamana Sewa

प्रतिकृया