• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

नेप्सेमा सुधार, शेयर बजार १९.२७ अंकले बढ्यो

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ०३:१२

१७ फाल्गुन,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको छ। आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ।

आज फाइनान्स समूहका शेयर मूल्यमा चमक देखिएको छ। फाइनान्स समूहको शेयर मूल्य एकैदिन २.२२ प्रतिशतले वृद्धि भएको छ भने अन्य १२ उपसूचकमा पनि सुधार देखिएको छ।

Kamana Sewa

आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ, ६४ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया