इरानमा रहेका सबै नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालयको जानकारी
प्रकाशित मिति
२०८२ फाल्गुन १७ गते, आईतवार ०१:१७
१७ फाल्गुन,२०८२ काठमाडौं – परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जानकारी दिएको छ। हाल विभिन्न प्रयोजनका लागि त्यहाँ रहेका १२ मध्ये दुई जना नेपाल फर्किसकेका छन् भने अन्य आठ जना अझै इरानमै छन्। सबै नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मध्यपूर्वको वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको बताउँदै इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई सतर्क, सचेत र सुरक्षित रहन सुझाव दिएको छ। सकेसम्म घरभित्रै बस्ने, आवश्यक सावधानी अपनाउने र आफ्नै स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन भनिएको छ।
साथै, सम्बन्धित निकायको पूर्व स्वीकृति बिना इजरायल वा इरानका लागि यात्रा नगर्न र नेपालबाट त्यहाँ जाने सबै यात्रा रद्द गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।
Related
Recent News
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
- बागमतीमा ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको तयारी
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया