• १९ असोज २०८३, सोमबार
  • ७ः३९ बेलुका

निरन्तर घटेको सुनको मूल्यमा आज भारी वृद्धि,तोलाको कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन ७ गते, बिहीबार १०:४५

७ फाल्गुन, २०८२ काठमाडौं – स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम रोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ३ लाख ४ सय रुपैयाँभन्दा ४ हजार ३ सय रुपैयाँ बढी हो।

National Life

यसैगरी, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ पुगेको छ, अघिल्लो दिनको भाउभन्दा ८० रुपैयाँले बढी हो।

प्रतिकृया