• ५ असोज २०८३, सोमबार
  • ८ः२४ राती

नेप्सेमा गिरावट, कारोबार कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ०३:३२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २०.७५ अंकले घटेर २६४२.१५ बिन्दुमा झरेको छ। आज ३५४ कम्पनीका २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबार भएका ११ वटै समूहका सूचक ओरालो लागेका छन्। फाइनान्स समूह २.११ प्रतिशत, विकास बैंक १.१८ प्रतिशत र हाइड्रोपावर समूह १.६३ प्रतिशतले घटेका छन्।

आज ४२ कम्पनीको शेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया