• १३ असोज २०८३, मंगलबार
  • ७ः४६ बेलुका

रास्वपाका लामिछाने: निर्वाचनपछि बलियो सरकार बन्ने आशा जागेको छ

प्रकाशित मिति

२०८२ फाल्गुन ४ गते, सोमबार ०१:३४

४ फाल्गुन, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले चितवनको कालिका–३ मा स्थानीयसँगको छलफलमा आगामी निर्वाचनपछि बलियो सरकार बन्नेमा आशा जागेको बताएका छन्।

National Life

उनले सरकारमा रहँदा जनताको समस्या पूर्णरूपमा समाधान गर्न नसकिएको अनुभव सुनाउँदै अब माहोल र समर्थनका कारण समस्याको समाधान सहज हुने विश्वास व्यक्त गरे।

प्रतिकृया