• ६ असोज २०८३, मंगलबार
  • ६ः०८ बिहान

ह्वात्तै घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ११:०५

१८ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो।

National Life

शुक्रबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला तीन लाख रुपैयाँमा झरेको छ।

त्यसैगरी चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घट्दै पाँच हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला सात हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया