• १२ असोज २०८३, सोमबार
  • ११ः२३ राती

आज पनि सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार ११:१०

१४ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य फेरी नयाँ रेकर्ड बनाएको छ। पछिल्लो केहि दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो ।

National Life

आज मात्रै सुन मूल्य तोलामा नौ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला सात हजार ३०० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया