• १२ असोज २०८३, सोमबार
  • १०ः३२ राती

आज बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार १०:५९

 ४ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६२५ रुपैयाँ पुगेको छ 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया