• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

क्यासिनो उद्घाटनका लागि नेपाल आएका संजय दत्तले भेटे प्रचण्डलाई

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार ०९:२८

२५ पुस,२०८२ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बलिउड अभिनेता संजय दत्तले भेटवार्ता गरेका छन् । बिहीबार काठमाडौँ आएका संजय दत्तले प्रचण्ड निवासमा पुगेर भेट गरेका हुन् ।

National Life

भेटका क्रममा औपचारिक विषयमा कुराकानी भएको जनाइएको छ । संजय दत्त काठमाडौँ एक क्यासिनोको उद्घाटनका लागि नेपाल आएका हुन् ।

आयोजकका अनुसार संजय दत्त शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया