• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ०१:२९

२४ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ललितपुर, बीपी नगरस्थित बीपी स्मृति भवनमा बोलाएको छ । बैठक दिउँसो ४ बजे सुरु हुने जानकारी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।

National Life

बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयहरूमा छलफल हुने छ । मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि सबै पदाधिकारी र सदस्यहरूलाई अनुरोध गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया