• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

राष्ट्रिय सभा सदस्यमा कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार ०४:०५

२३ पुस,२०८२ काठमाडौं – राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। नेकपा पक्षबाट उम्मेदवार नआएपछि कांग्रेसका थापा स्वतः राष्ट्रिय सभा सदस्यको रूपमा चयन भएका हुन्। निर्वाचन आयोगले निर्विरोध सदस्यको घोषणा पुस २७ गते गर्ने जानकारी दिएको छ।

National Life

यसअघि भएको तयारी र राजनीतिक छलफलका क्रममा अन्य पार्टीका उम्मेदवारहरूले भाग लिन नचाहँदा यस प्रकारको परिणाम आएको हो।

सुनिलबहादुर थापाले अब राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व गर्दै विभिन्न विधायी कार्यहरूमा भूमिका निर्वाह गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया