• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

घट्यो सुनको मुल्य,आज तोलाको कति ?

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार १०:४५

२३ पुस,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९३५ रुपैयाँ पुगेको छ।

Classic Tech Desktop

प्रतिकृया