• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

एमाले सचिवालय बैठक सुरु

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार १०:२४

२२ पुस,२०८२ काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक चलिरहेको छ।

National Life

बैठक आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा केन्द्रित रहने बताइएको छ। निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपासँग गठबन्धन गर्ने विषयमा समेत एमालेभित्र छलफल जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया