• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

निरन्तर घट्दै सुनको मूल्य, आज तोला कति ?

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ११:५३

१७ पुस,२०८२ काठमाडौं — नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा आइपुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया