• २० असोज २०८३, मंगलबार
  • २ः५३ राती

आज घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार १०:४४

१४ पुस,२०८२ काठमाडौं — हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया