• २० असोज २०८३, मंगलबार
  • ३ः२९ राती

भोलि देशभर सार्वजनिक बिदा

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार ०२:२६

९ पुस,२०८२ काठमाडौं— भोलि अर्थात् पुष १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दिन लगिएको आइरहेको हो ।

National Life

क्रिसियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस बनाइने गरिन्छ । भोलि बिदा भएसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।

प्रतिकृया