• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

नेप्से झण्डै २० अंकले घट्यो, अधिकांश उपसूचक राताम्य

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार ०३:१३

६ पुस,२०८२ काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार १९.९२ अंकले घटेर २५९५.१० बिन्दुमा कायम भएको छ। यसदिन ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ पुगेको हो।

National Life

बजार घट्दा १२ उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.४७ प्रतिशत, विकास बैंक समूह १.४२ प्रतिशत, फाइनान्स समूह १.३८ प्रतिशत तथा होटल तथा पर्यटन समूह १.६३ प्रतिशतले घटेका छन्।

प्रतिकृया