• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

एमाले ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदै

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार १२:०८

मंसिर २८,२०८२ काठमाडौं— नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्रमा २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन्।

National Life

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने त्यसपछि छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिकृया