• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

बढ्यो आज सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ११:१२

मंसिर २८,२०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ । चाँदी आइतबार तीन हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया