एमाले महाधिवेशन तयारी तीव्र: सचिवालय बैठक जारी
प्रकाशित मिति
२०८२ मंसिर १० गते, बुधबार ११:२७
मंसिर १०, २०८२ काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनका लागि पहिलो सचिवालय बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बिहान ८ बजेदेखि सुरु भएको बैठकमा विभिन्न १३ उपसमितिका संयोजकहरू समेत उपस्थित छन्।
बैठकले महाधिवेशनको नारा सार्वजनिक गरेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यस वर्षको महाधिवेशन नारा यस्तो छ, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’।
आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका तयारीलाई तीव्रता दिन सचिवालय बैठक बसेको पार्टी नेतृत्वले जनाएको छ।
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया